काठमाडौं – बिहीबार थप १८७५ जना कोभिड बिरामी थपिएका छन् । १० हजार ५०४ नमुना पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा थप २९ जनाको कोभिडको कारण ज्यान गएको छ । १२८६ जना निको भएका छन् । निको हुने दर ९४.५ प्रतिशत छ । बिहीबार संक्रमित हुने दर १७.८५ प्रतिशत छ ।
तपाइँको प्रतिक्रीया