२०८२ असार १ आइतबार

राशिफल

शुक्रबार २२३९ जना संक्रमित थपिँदा, १३१६ जना निको भए, २० जनाको मृत्यु

काठमाडौं – शुक्रबार २२३९ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३१३ परीक्षण (६६५७ पीसीआर र ४६५६ एन्टीजेन) गर्दा ती संक्रमित थपिएका हुन् ।

शुक्रबार संक्रमण दर १९.७९ रहेको छ ।

पछिल्लो अवधिमा थप २० जनाको मृत्यु भएको छ । १३१६ जना निको भएका छन् ।