२०८२ असार १ आइतबार

राशिफल

उपत्यकामा थपिए ३८० जना संक्रमित

काठमाडौं – उपत्यकामा पछिल्लो २४ घण्टामा ३८० जना संक्रमित थपिएका छन् । काठमाडौंमा २६१, भक्तपुरमा ४५ र ललितपुरमा ७४ संक्रमित छन् ।

कूल संक्रमित संख्या ६ लाख ५२ हजार ८५९ (पीसीआर), कूल निको हुने संख्या ६ लाख १६ हजार, कूल मृत्यु संख्या ९३४४ जना रहेको छ ।

मुलुकको सक्रिय संक्रमित प्रतिशत ४।०६ प्रतिशत छ । काठमाडौं जिल्लामा ५३७७, भक्तपुरमा १०४० र ललितपुरमा १३८५ जना सक्रिय संक्रमित छन् ।