काठमाडौँ – उपत्यकामा शनिबार थप ४१४ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ३०३, ललितपुर ६० र भक्तपुरमा ५१ जना गरी ४१४ जनामा संक्रमण पुष्टि भएको हो ।
आज देशभर थप २ हजार १ सय ६९ जनामा कोरोना (कोभिड – १९) संक्रमण भएका छन भने १ हजार ४ सय ३२ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
तपाइँको प्रतिक्रीया