२०८२ असार २ सोमबार

राशिफल

एमाले बैठक आज पनि निष्कर्षविहीन

काठमाडौँ – नेकपा एमाले बैठक आज पनि निष्कर्षविहीन भएको छ ।

सिंहदरबारमा विवाद मिलाउन बनेको कार्यदलको बसेको बैठकमा कुनै सहमति नभएको र छिटै सहमति हुने विश्वासका साथ आजका लागि बैठक सकिएको जनाइएको छ ।

नेता गोकर्ण विष्टले हरेक दिन सहमति हुन्छ भनिए पनि नभएको तर भोलि एकताको सन्देश दिने पक्का भएको जानकारी दिए । सहमतिलाई औपचारिकता दिन मात्रै बाँकी रहेको नेता विष्टको भनाइ छ ।