२०८२ असार १ आइतबार

राशिफल

उपत्यकामा थप ३९१ जना कोरोना पुष्टि

काठमाडौँ – उपत्यकामा थप ३९१ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २६३, ललितपुर ९७ र भक्तपुरमा ३१ जना गरी ३९१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट २० जनाले ज्यान गुमाएका छन् भने १,५३३ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।