काठमाडौं – आइतबार नेप्से परिसूचक ४५.०६ अंकले घट्दै २८५४.७७ विन्दुमा रोकिएको छ ।
आज २ करोड ६० लाख २१ हजार १०४ कित्ता सेयर किनबेचमा ९ अर्ब ९८ करोड २६ हजार ५२७ रूपैयाँ कारोबार भएको छ । सबैभन्दा धेरै निर्धन उत्थान लघुवित्तको सेयर कारोबार ४७ करोड रूपैयाँ बराबरको भएको छ ।
तपाइँको प्रतिक्रीया