२०८२ असार ४ बुधबार

राशिफल

उपत्यकामा थप ४३३ जनामा कोरोना पुष्टि

काठमाडौँ – उपत्यकामा थप ४३३ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २८९, ललितपुर ९० र भक्तपुरमा ५४ जना गरी ४३३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर थप २ हजार १ सय ६९ जनामा कोरोना (कोभिड – १९) संक्रमण भएका छन भने १ हजार ५ सय ३३ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।