२०८२ असार २ सोमबार

राशिफल

नवनियुक्त प्रधानमन्त्री देउवाको सपथग्रहण बेलुकी ६ बजे

काठमाडौं – राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथग्रहण आज बेलुकी ६ बजे तय भएको छ ।

सर्वोच्च अदालतको परामादेश कार्यान्वयन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरिसकेकी छन् । आज सपथग्रहणपछि सानो आकारको मन्त्रिमण्डल बनाउने देउवाले तयारी गरेका छन् ।