२०८२ असार २ सोमबार

राशिफल

वडाध्यक्ष सुनारीको निधन

रुपन्देही – पाल्पाको निस्दी गाउँपालिका – ४ का वडाध्यक्ष न्योबहादुर सुनारीको सोमबार राति मृत्यु भएको छ ।

५२ वर्षीय सुनारीको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा राति १२ मृत्यु भएको हो ।

सुनारीले केही महिनादेखि औषधि सेवन गर्दै आएका थिए । उनी नेकपा एमालेका तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।