काठमाडौँ – मंगलबार काठमाडौँ उपत्यकामा थप ५८७ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ४१०, ललितपुर ९७ र भक्तपुरमा ८० जना गरी ५८७ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर १२ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार ४ सय १२ जना पुगेको छ ।
तपाइँको प्रतिक्रीया