काठमाडौं – शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् ।
सपथग्रहण लगत्तै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच सदस्यीय मन्त्रीपरिषद् बनाएका छन् । बालकृष्ण खाँड गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री पम्फा भुषाल ऊर्जा तथा जलस्रोत मन्त्री र जनार्दन शर्मा अर्थमन्त्री बनेका छन् । उनीहरुलाई पनि राष्ट्रपतिले सपथग्रहण गराएकी छन् ।
तपाइँको प्रतिक्रीया