काठमाडौं – नेपाली बजारमा बुधबार तोलामा ५ सयले सुनको मुल्य बढेको छ ।
आज छापावाल सुन ९२ हजार ७ सय रूपैयाँ कायम गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ९२ हजार २ सय निर्धारण गरिएको छ ।
चाँदी प्रतितोला १ हजार ३१५ रूपैयाँमा कारोबार भइरहेको छ ।
तपाइँको प्रतिक्रीया