काठमाडौँ –आज बालुवाटारबाट बालकोट पुगेका अध्यक्ष ओलीले समर्थकहरुलाई सम्बोधन गर्दै भने, ‘माधव नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने आत्मालोचना गर्ने कुनै ठाउँ छैन ।’
अध्यक्ष ओलीले नेता नेपाललाई पार्टीमा कुनै ठाउँ नरहेको पनि घोषणा गरे । नेपालका पछाडि लाग्ने कुनै व्यक्तिहरुले कमीकमीजोरी महसुस गरेर काम गर्न चाहेमा मात्रै पार्टीमा ठाउँ दिने पनि उनले बताए ।
ओलीले अदालतले प्रधानमन्त्री तोकेर विश्वमा कहीँ नभएको जात्रा देखाएको बताए । उनले भने, “तीनवर्षको सफल कार्यकाल पूरा गरेर, जनादेशबाट होइन, परमादेशबाट, अदालतबाट अकारण कुनै गल्ती गरेर होइन । काम गर्न नसकेर होइन ।
तपाइँको प्रतिक्रीया