काठमाडौँ – काठमाडौँ उपत्यकामा थप ४२५ जना कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २९४, भक्तपुरमा ६७ र ललितपुरमा ६२ गरी ४२५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै २४ घण्टामा देशभर २ हजार ९ सय ५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएको छ भने १ हजार ६ सय ६ जना डिस्चार्ज भएका छन ।
तपाइँको प्रतिक्रीया