२०८२ असार २ सोमबार

राशिफल

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ – मन्त्रिपरिषद्को बैठक केहि छिन मै बस्दै छ ।

सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बिहीबार दिउँसो २ बजे सिंहदरबारमा बस्दै छ ।

बैठकले केही महत्वपूर्ण निर्णयहरु लिने बताइएको छ ।