काठमाडौँ – बिहीबार २६७६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७६८ नमुना (८२५६ पीसीआर र ४५१२ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
बिहीबारको संक्रमण दर २०.९५ प्रतिशत छ ।
बिहीबार थप ३३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १७५७ जना निको भएका छन् ।
तपाइँको प्रतिक्रीया