२०८२ जेठ २३ बिहीबार

राशिफल

यस्तो छ बिहीबार सुन चाँदीको कारोबार

काठमाडौं – नेपाली बजारमा बिहीबार कारोबार भएको सुनको मूल्यमा स्थिर भएको । छापावाल सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

हिजो पनि सोही मूल्य कायम थियो । सुनको मूल्य आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ तोकिएको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको छ ।