२०८२ असार ४ बुधबार

राशिफल

प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशनका लागि सांसदहरुको एण्टीजेन परीक्षण सुरु

काठमाडौँ – सभामुखसहित सांसदहरुको प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशनका लागि एण्टीजेन परीक्षण सुरु गरिएको छ ।

साउन ३ गते दिउँसो ४ बजे बस्नेर उक्त बैठकका लागी आज बिहान ११ बजेदेखि सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको एन्टीजेन परीक्षण सुरु गरिएको संसद सचिवालयलय जनाएको छ ।