काठमाडौँ – मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार राति पूूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिकाको स्याउलेमा से ३प ५९५४ नम्बरको मोटरसाइकल पशुुचौपायासँग ठोक्किएर दुर्घटना हुदा जोशीपुर– ६ का पदम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया