२०८२ असार २ सोमबार

राशिफल

जसपाका चार नेताले छाडे ठाकुर पक्ष

काठमाडौँ – जनता समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर पक्षका चार जना नेताले ठाकुर पक्ष छाडेका छन् ।

शनिबार पार्टी कार्यालय, बालकुमारीमा बसेको संसदीय दलको बैठकमा सांसदहरु प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका हुन् । चारै जना नेता शुक्रबार पनि पार्टी कार्यालयमा भएको छलफलमा अनुपस्थित थिए । उनीह अध्यक्ष उपेन्द्र यादव पक्षमा लागेका छन् ।