२०८२ असार ४ बुधबार

राशिफल

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

काठमाडौं – आइतबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ ।

संसदीय दलको कार्यालयमा बसिरहेको उक्त बैठकमा आजदेखि शुरू हुने संसद बैठक र पार्टीको रणनीतिबारे छलफल भइरहेको छ । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले आज सदनमा लिन लागेको विश्वासको मत पनि माओवादीको एजेण्डा छ ।

संघीय संसदका दुवै सदनको बैठक आज अपरान्ह ४ बजे बस्दैछ ।