चितवन – ट्र्याक्टर पल्टिँदा भरतपुरमा चालकको ज्यान गएको छ । ना ४ त ३१५२ नम्बरको ट्याक्टर चालक भरतपुर– ५ का ३४ वर्षका सन्दीप मगरको मृत्यु भएको हो ।
रोपाईंका लागि खेत जोत्ने क्रममा विहान ८ बजे एक्कासी चक्का भासिएर ट्र्याक्टर पल्टिएको थियो । कैलाशनगरमा चन्द्र सिग्देलको खेत जोत्दा दुर्घटना भएको हो ।
तपाइँको प्रतिक्रीया