काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको आजै बस्ने दोस्रो बैठकमा पेस हुने भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले दोस्रो बैठकका लागि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।
तपाइँको प्रतिक्रीया