काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३३४ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २३४, भक्तपुरमा ३६ र ललितपुरमा ६४ गरी ३३४ जनामा संक्रमण पुष्टि भएको हो ।
तपाइँको प्रतिक्रीया