काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । संसदमा विश्वासको मत प्राप्त गर्ने वित्तिकै ट्वीटरमार्फत मोदीले देउवालाई कार्यकालको सफलताको शुभकामना समेत दिएका हुन्।
नागरिक तहको सम्बन्धलाई थप प्रगाढ बनाउँदै देउवा सरकारसँग भारत मिलेर अगाडि बढ्न चाहेको कुरा मोदीले उल्लेख गरेका छन् । साथै, विभिन्न क्षेत्रलाई थप सुद्धढ बनाउने चाहना पनि मोदीले व्यक्त गरेका छन् ।
तपाइँको प्रतिक्रीया