२०८२ असार ३ मङ्गलबार

राशिफल

सोमबार थप २ हजार ४ सय ४५ जनामा कोरोना पुष्टि, ३२ जनाको मृत्यु

काठमाडौँ – सोमबार थप २ हजार ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ६ लाख ६८ हजार ७ सय ५१ जना पुगेको छ ।

मन्त्रालयका अनुसार आज १ हजार २ सय ५८ जना डिस्चार्ज भएका छन् यो सगैँ आजसम्म घर फर्किनेको संख्या ६ लाख ३३ हजार ३ सय ३२ जना रहेको छ । आज ३२ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार ५ सय ८२ जना पुगेको छ ।