काठमाडौँ – सोमबार नेप्से सूचक १३.९७ अंकले बढेर २९९४.५८ विन्दुमा पुगेको छ । ११ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
३५ करोड ४१ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा एनआइसी एसिया बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमश: नबिल बैंक र नेपाल बंगलादेश बैंक परेका छन् । सिनर्जी पावर डेभलपमेन्ट बैंकको भाउ १०% ले वृद्धि भएको छ ।
तपाइँको प्रतिक्रीया