२०८२ असार २ सोमबार

राशिफल

कोटेश्वरमा प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौँ – मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रचण्ड र नेपालबीच बिहान नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो । त्यस्तै जसपा अध्यक्ष उपेन्द्र यादवसग पनि नेपालको भेटवार्ता भएको छ ।

समसामयिक राजनीति र सरकार सन्चालनका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।