काठमाडौँ – बालकोटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेत्रविक्रम चन्द (विप्लव) समूहको नेकपाका नेताबीच भेटवार्ता भएको छ ।
मंगलबार भेटका लागि महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धमेन्द्र बस्तोलाई ओली, निवासमा पुगेका थिए । उक्त भेटवार्तामा विप्लव समूहका नेताहरुले पहिलेकै सहमति अनुसार नै अगाडि बढ्ने बताएका छन ।
तपाइँको प्रतिक्रीया