२०८२ असार ४ बुधबार

राशिफल

बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौँ – बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ ।

प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् । भेटमा सरकार सञ्चालन र गठबन्धनका साझा नीति तथा कार्यक्रम तय गर्ने विषयमा छलफल भएको बताइएको छ ।