२०८२ जेठ २४ शुक्रबार

राशिफल

९.०१ अंकले घट्यो नेप्से

काठमाडौँ – मंगलबार नेप्से परिसूचक ९.०१ अंकले घट्दै २९८५.५७ विन्दुमा रोकिएको छ ।

३ करोड १६ लाख ८ हजार १९३ कित्ताको किनबेचमा ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ कारोबार भएको छ । आज व्यापार, होटल एण्ड टुरिजम, हाइड्रोपावर, उत्पादन तथा म्यूचअल फण्ड समूहको सेयर मूल्य बढेको छ भने अन्य सबै समूहको सेयर मूल्य घट्न पुगेको छ ।

लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्विटी फण्ड १० प्रतिशतले बढेको छ । अरुण कावेलीको ३८ करोड बराबरको कारोबार हुँदा एचपीसीको २६ करोड कारोबार भयो ।