पछिल्लो २४ घण्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५ जनाको मृत्यु भएको छ भने १५९५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८८३६ जनाको पीसीआर परीक्षणमा २२०२ र ४२९९ एन्टिजेन परीक्षणमा ९०६ जना गरी ३१०८ जनामा संक्रमण पुष्टि भएको हो ।
तपाइँको प्रतिक्रीया