२०८२ जेठ २७ सोमबार

राशिफल

सुनको मूल्यमा गिरावट !

काठमाडौँ – सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा गिरावट आएको छ ।

आज छापावाल सुन प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९३ हजार २ सय थियो ।

तेजावी सुन प्रतितोला ९२ हजार निर्धारण गरिएको छ । आज चाँदीको बजार भाउ प्रतितोला १ हजार २६० तोकिएको छ ।