काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६९७ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ४९०, भक्तपुरमा ७९ र ललितपुरमा १२८ गरी ६९७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै आज देशभर कोरोनाका कारण ३० जनाको मृत्यु भएको छ ।
तपाइँको प्रतिक्रीया