२०८२ असार ३ मङ्गलबार

राशिफल

हेलम्बुका बाढीप्रभावित परिवारलाई इन्द्रेणीको यति ठुलो सहयोग

? ^@ nfv x:tfGt/0f l;Gw’kfNrf]s, ^ ;fpg . af9L k|efljtnfO{ c:yfoL cfjf; lgdf{0fsf nflu x]nDa’ ufpFkflnsfsf cWoIf lgdf UofNh]g z]kf{nfO{ ? ^@ nfv x:tfGt/0f ub}{ 6]lnlehg sfo{qmd OG›]0fLsf cWoIf s[i0f sF8]n . OG›]0fLn] ljkbu|:t If]q x]nDa’sf k|efljt !& kl/jf/sf] c:yfoL cfjf; lgdf0f{sf] lhDdf lnPsf] 5 . t:jL/ M ;f}hGo M s[i0f s8]+n, /f;;

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको १७ बाढीप्रभावित परिवारका लागि टेलिभिजन कार्यक्रम इन्द्रेणीले अस्थायी आवास निर्माण गर्ने भएको छ ।

कार्यक्रमका अध्यक्ष कृष्ण कँडेलले ६२ लाख रुपैयाँ बाढी प्रभावित बासिन्दाको लागि अस्थायी आवास बनाउन गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई हस्तान्तरण गरेका हुन् ।

साथै, कलाकारद्वारा स्थापित सिन्धु सहयोग कोषले बाढीप्रभावित मेलम्चीको दनुवार बस्तीमा २० वटा घर निर्माण गर्ने तयारी भएको छ । कोषका सदस्य संगीतकार चेतन सापकोटाले आधुनिक शैलीमा दुई तले होमस्टे घर बनाइदिने तयारी भएको बताए ।

बिहीबार बस्ने कलाकारहरुको बैैठकले यसबारे थप योजना सार्वजनिक गर्ने जनाइएको छ