काठमाडौँ – बाटो बिराएका नेताहरुलाई आममाफी दिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेका छन् ।
बिहीबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘बाटो बिराएका, भड्किएका साथीहरुलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड ।’ जे सुकै भएको होस् एम्नेष्टि । आउनुस् मिलेर काम गरौं ।’
तपाइँको प्रतिक्रीया