काठमाडौँ – बिहीबार २४ घण्टामा उपत्यकामा थप ७५१ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ५३६, भक्तपुरमा ८५ र ललितपुरमा १३० गरी ७५१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै काठमाडौँ उपत्यकामा ७ हजार ९१२ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।
त्यस्तै आज देशभर २४ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार ६ सय ६१ जना पुगेको छ ।
तपाइँको प्रतिक्रीया