काठमाडौँ – निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण दर बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गरी अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन पनि भनेको छ ।
तपाइँको प्रतिक्रीया