२०८२ असार ३ मङ्गलबार

राशिफल

उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी

A traffic policeman walks in a road on the deserted Durbar Marga in Kathmandu as a lockdown is imposed to contain the coronavirus disease (COVID-19) in Nepal, on March 24, 2020. Photo: Suresh Chaudhary/THT

काठमाडौँ – उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ ।

यसका लागि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच अनौपचारिक छलफल समेत भइरहेको छ । अन्तिम निर्णय भने आइतबार हुने काठमाडौँका प्रमुख जिल्ला अधिकारीले बताए ।

एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थपिने सम्भावना रहेको बताइएको छ । उपत्यकामा सभा, समारोह पार्टी प्यालेस, डान्सबार, नाचघर, स्वीमिङ पुल, शैलुन, ब्युटी पार्लर, जिमखाना शैक्षिक संस्था बन्द छन् । उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।