काठमाडौँ – शितलनिवासमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीबाट हटेपछि ओलीले पहिलोपटक आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन । उनीहरुबीच विहान ११ बजे समसायीक बिषयमा भेटवार्ता भएको स्रोतले जनाएको छ ।
तपाइँको प्रतिक्रीया