काठमाडौँ – शुक्रबार उपत्यकामा थप ६१३ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ४१०, भक्तपुरमा ६९ र ललितपुरमा १३४ गरी ६१३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै आज देशभर २ हजार ९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज १८ जनाको मृत्यु भएको छ ।
तपाइँको प्रतिक्रीया