काठमाडौँ – उपत्यकामा शनिबार ६१५ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ४२१, कास्कीमा २७१, मोरङमा १६४, ललितपुरमा १०८ र चितवनमा २४८ र भक्तपुरमा ८६ जना संक्रमित थपिएका छन् ।
कूल संक्रमित संख्या ६ लाख ७९ हजार १७, कूल मृत्यु संख्या ९६९५ र कूल निको हुने संख्या ६ लाख ४१ हजार पुगेको छ ।
शनिबार थप १६ जनाको मृत्यु भएको छ । २१९७ जना निको भएका छन् ।
तपाइँको प्रतिक्रीया