२०८२ असार २ सोमबार

राशिफल

शनिबार बादल र विप्लवबीच भेटवार्ता

काठमाडौँ – शनिबार नेकपा एमालेका नेता रामबहादुर थापा बादल र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ ।

पूर्वमाओवादी नेता बादललाई भेट्न विप्लव उनको निवासमा पुगेका थिए । भेटमा विप्लव समूहका नेताहरु खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर पनि सहभागी थिए । उनीहरुबीच भएको कुराकानीको विषय सार्वजनिक गरिएको छैन ।