२०८२ असार ३ मङ्गलबार

राशिफल

श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा सांसद उमेश श्रेष्ठ नियुक्त भएका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई नियुक्त गरेका हुुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी आइतबार श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।