२०८२ असार ३ मङ्गलबार

राशिफल

‘प्रचण्ड’ निवासमा नेता रामचन्द्र पौडेल

काठमाडौँ – ‘प्रचण्ड’ निवास खुमलटारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पुगेका छन् ।

सोमबार बिहान कांग्रेस नेता पौडेल प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझन खुमलटार पुगेका हुन् । उनले सीताको स्वास्थ्य लाभको कामना गरेका छन् ।

यसअघि कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा पनि सीतालाई भेट्न खुमलटार पुगेका थिए । सीता लामो समयदेखि अस्वस्थ थिइन् ।