काठमाडौँ – काठमाडौं उपत्यकामा सोमबार ९९९ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ६७७, झापामा ३१४, ललितपुरमा १९७ र भक्तपुरमा १२५ जना संक्रमित थपिएका छन् ।
काठमाडौं उपत्यकाको सक्रिय संक्रमित संख्या ८००९ छ । सक्रिय संक्रमण दर ४.०९ प्रतिशत छ र मृत्युदर १.४३ प्रतिशत छ । सोमबारको संक्रमण दर १९.८० प्रतिशत छ ।
कूल संक्रमित संख्या ६ लाख ८२ हजार ९४७, कूल मृत्यु ९७३८ रहेको छ । ११ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ ।
तपाइँको प्रतिक्रीया