काठमाडौँ – शुक्रबार काठमाडौँ उपत्यकामा थप ८१९ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ५५६, भक्तपुरमा ७६ र ललितपुरमा १८७ गरी ८१९ जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म काठमाडौँमा ५९०३, ललितपुरमा १४७८ र भक्तपुरमा ११२० जना सक्रिय संक्रमित छन् ।
तपाइँको प्रतिक्रीया