काठमाडौँ – शनिबार उपत्यकामा थप ७७५ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ५१७, भक्तपुरमा ९४ र ललितपुरमा १६४ गरी ७७५ जनामा संक्रमण पुष्टि भएको हो ।
आज देशभर २३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार ८ सय ५७ जना पुगेको छ ।
तपाइँको प्रतिक्रीया