काठमाडौँ – जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकले संसदीय दलको नेता चयन गरेको हो । बाबुराम भट्टराईको प्रस्ताव र महिन्द्र राय यादवको समर्थनमा यादव दलको नेतामा चयन भएको जनाइएको छ ।
संसदीय दलको बैठकमा २० जना प्रतिनिधिसभाका र २ जना राष्ट्रिय सभाका सांसद उपस्थित थिए ।
तपाइँको प्रतिक्रीया